"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

Notice regarding to provide articles related to cooperative sectors

यस सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी क्षेत्रमा देखिएका विषयवस्तुसँग सम्बन्धित रहेर लेख रचनाहरु समेटी वार्षिक रुपमा सहकारी पुञ्ज प्रकाशन गर्ने कार्य गर्दै आएको छ । यसका लागि यस आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुरुप सहकारी क्षेत्रमा देखिएका समस्याहरु, उठेका सवालहरु र सोको समाधानका उपायहरुसँग सम्वद्ध लेखरचनाहरू समावेश गरी सहकारी पुञ्ज, अंक-१४ प्रकाशन गर्नु पर्ने हुदाँ सो सम्बन्धी लेखरचनाहरु मिति २०८० चैत्र १५ गते भित्र यस केन्द्रको इमेल Info@ctrc.gov.np मा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Download / View

Recent Activities

26 June
2025

4 Days Training on cooperative Management

Read More
22 May
2025

10 days training on Co-Operative Account

Read More
22 May
2025

4 days training on COPOMIS

Read More
16 Apr
2025

Notice regarding providing articles on cooperatives

Read More
11 Apr
2025

15 days training on cooperative leadership and institutional development

Read More
27 Oct
2024

About TOT Training

Read More