"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

  • प्राचार्य बसन्तराज पुरीज्यूलाई स्वागत

  • Policy Dialogue on Cooperative Issue with key Stakeholders उद्घाटन समारोह ।

  • भक्तपुर नगरपालिकामा सहकारी नियमन, प्रवर्धन र प्रशिक्षणको अवस्थावारे अन्तरक्रिया/अध्यान भ्रमणको कार्यक्रमा प्रचार्य, प्रशिक्षक र तालिमका सहभागिहरु

  • भक्तपुर नगरपालिकाका प्रकाशनहरु सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्रचार्य श्री विष्णु पौडेललाइ हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख श्री सुनिल प्रजापति

  • तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे ज्यू

  • ISO Certification Programme

  • सदस्य समूह फोटो

परिचय

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र सहकारी सम्बन्धी शिक्षा, तालिम अध्ययन र अनुसन्धानमूलक क्रियाकलापहरु मार्फत देशमा सहकारी आन्दोलनलाई अगाडि बढाउने मूलभूत उद्देश्यका साथ सञ्चालनमा रहेको छ । यसले खासगरी सहकारी संघ संस्थाका सञ्चालक, पदाधिकारीहरुका अतिरिक्त सहकारी क्षेत्रको नियमन गर्ने नियमनकारी निकायहरुमा कार्यरत कर्मचारीहरुलाई विविध विषयका प्रशिक्षणहरु प्रदान गर्दैआएको छ । वि.सं. २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको रुपमा स्थापना भएको यो निकायलाई देश संघीय संरचनामा गएपछि संघमा रहने गरी नेपाल सरकारले वि।सं। २०७४ सालमा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको रुपमा परिणत गरेको छ । काठमाण्डौको  नयाँ बानेश्वरमा २१ रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रमा पुरुष तथा महिला छात्रावास, चमेनागृह, प्रशिक्षण कक्षहरुका अलावा पुस्तकालय एवं प्रशिक्षक आवास समेत रहेका छन । स्थापना कालदेखि हालसम्म यस केन्द्रले नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रमको परिधी भित्र रही आफ्ना क्रियाकलापहरु सम्पाद... थप पढ्नुहोस्

प्राचार्य

वसन्तराज पुरी

प्राचार्य

९८४१७९४३२६

सूचना अधिकारी

नवीन मैनाली

सूचना अधिकारी

९८५१३२२८८८