"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

लक्ष्य तथा उद्देश्य

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको  उद्देश्य देहाय बमोजिम रहेको छ ।

  • संघ, प्रदेश तथा स्थानीय तहमा सहकारी नियमनका संलग्न कर्मचारीहरुको लागि प्रशिक्षणका कार्यक्रम तर्जुमा गरी संचालन गर्ने
  • विभिन्न संघसंस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणीकरणमा आवश्यक सहयोग पुर्याउने
  • विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुनेसहकारी शैक्षिक कार्यक्रममा सहयोग पुर्याउने
  • स्थानीय तह तथा प्रदेश सरकारबाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग पुर्याउने
  • सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु गर्ने
  • सहकारिता प्रवद्र्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा गर्ने,
  • आवधिक योजना र क्षेत्रगत नीति, रणनीति तथा लक्ष्यहरूको परिधिभित्र रहेर केन्द्रीय एवं क्षेत्रीयस्तरमा सहकारी प्रशिक्षणको वार्षिक कार्यक्रमहरू तर्जुमा गर्ने,
  • सहकारी प्रशिक्षण कार्यक्रमहरूलाई मागमा आधारित एवं उपलब्धि मूलक तुल्याउन पाठ्यक्रम तथा प्रशिक्षण विधिहरूको परिमार्जन गर्ने गराउने,
  • स्वीकृत कार्यक्रम बमोजिमका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरी गराई नियमित रूपमा अनुगमन गर्ने,
  • सहकारी सम्बद्ध संघ संस्थाहरूसँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने गराउने,
  • प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार गर्ने, गराउने,
  • प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू गर्ने,
  • तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने गराउने ।

ताजा जानकारी


१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्

तालिम_संचालन_सम्बन्धी_सूचना_2081-82

पुरा पढ्नुहोस्