"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभत तालिम

यस केन्द्रले मिति २०८२।०३।१५ गते देखि २०८२/०३/१८ गतेसम्म सहकारी संघ संस्थाका पदाधिकारी/कर्मचारीहरुका लागि चार (४) दिने सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभूत तालिम भौतिक रुपमा संचालन गर्न लागेको हुँदा तहाँ अन्तर्गत रहेका सहकारी संघ संस्था मध्येबाट संस्थाका पदाधिकारी / व्यवस्थापक / कर्मचारी मध्येबाट उक्त तालिममा एक जनालाई सहभागिताका लागि देहायको ढाँचा (Format) मा मनोनयन गरी यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन मिति २०८२/०३/१० को निर्णयानुसार अनुरोध छ।

Download / View

ताजा जानकारी


सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभत तालिम

पुरा पढ्नुहोस्

१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्