"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

यस सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी क्षेत्रमा देखिएका विषयवस्तुसँग सम्बन्धित रहेर लेख रचनाहरु समेटी वार्षिक रुपमा सहकारी पुञ्ज प्रकाशन गर्ने कार्य गर्दै आएको छ । यसका लागि यस आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुरुप सहकारी क्षेत्रमा देखिएका समस्याहरु, उठेका सवालहरु र सोको समाधानका उपायहरुसँग सम्वद्ध लेखरचनाहरू समावेश गरी सहकारी पुञ्ज, अंक-१५ प्रकाशन गर्नु पर्ने हुदाँ सो सम्बन्धी लेखरचनाहरु मिति २०८२ बैशाख मसान्त भित्र यस केन्द्रको इमेल Info@ctrc.gov.np मा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Download / View

ताजा जानकारी


१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्

तालिम_संचालन_सम्बन्धी_सूचना_2081-82

पुरा पढ्नुहोस्