"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

यस केन्द्रले मिति २०८१/०७/२७ गतेदेखि २०८१/०८/०७ गतेसम्म सहकारी नियामक निकायमा कार्यरत कर्मचारीहरुको लागि दश (१०) कार्यदिने प्रशिक्षक प्रशिक्षण TOT तालिम संचालन गर्न लागेको हुँदा स्थानीय निकायमा कार्यरत सहकारी सम्बद्ध कर्मचारीलाई उक्त तालिममा सहभागी हुन मनोनयन गरी सूचनामा उल्लिखित ढाँचा (Format) मा यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन मिति २०८१/०७/०८ को निर्णयानुसार अनुरोध छ। 

Download / View

ताजा जानकारी


सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभत तालिम

पुरा पढ्नुहोस्

१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्