यस केन्द्रले मिति २०८२।०१।०८ गते देखि २०८२/०१/२४ गतेसम्म १५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम संचालन गर्न लागेको हुदाँ तहाँ अन्तर्गत रहेका सहकारी संघ/संस्थाहरुमध्ये कुनै एक सहकारी संघसंस्थाका अध्यक्ष/सचिव/व्यवस्थापक मध्ये एक जना पदाधिकारीलाई छनौट गरी उक्त तालिममा सहभागिताका लागि देहायको ढाँचा (Format) मा यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन अनुरोध छ।
Download / View