वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
परिकल्पना (Vision) देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण गर्नु रहेको छ । ध्येय (Mission) सहकारी शिक्षा, तालिम र अनुसन्धानमूलक क्रियाकलापहरुलाई आधुनिक एवं वैज्ञानिक बनाउदै सहकारी क्षेत्रमा आवद्ध जनशक्तिको व्यवस्थापकीय क्षमतामा गूणस्तरीय परिवर्तनको सुनिश्चितता ल्याउने ।