NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३

सहकारी संस्थामा अपनाइएका असल अभ्यासको लागि प्रस्ताव आह्वान

यस केन्द्रको वार्षिक कार्यक्रम अनुसार सहकारी संस्थाहरूले अपनाएका अनुकरणीय असल अभ्यासहरू संकलन गर्ने उद्देश्य सहित सहकारी संस्थाहरूको असल अभ्यास संकलन कार्यक्रम रहेको हुँदा नियमानुसार दर्ता भई सञ्चालनमा रहेका ईच्छुक सहकारी संस्थाहरूले देहायका क्षेत्र/उपक्षेत्रहरूमा अपनाएका अनुकरणीय असल अभ्यासहरू यसै सूचनालाई आधार मानी मिति २०७९।०१।३० गते भित्र प्राप्त हुने गरी प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। प्राप्त प्रस्तावहरू मध्ये छनौट भएका संस्थाहरूलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सम्मान/पुरस्कृत गरिने जानकारी समेत गराइन्छ।