वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व षष्ठी - ६
१० चैत, २०८२
यस केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अनुसार मिति २०८२-१२-१५ देखी २०८२-१२-३० गतेसम्म "१५ कार्यदिने सहकारी प्रशिक्षक प्रशिक्षण" तालिम संचालन गर्न लागेको हुदाँ सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । सिमित सिट मात्र बाँकी भएकोले यथाशिघ्र सम्पर्क गर्न तथा प्रशिक्षण केन्द्रका कर्मचारीबाट स्वीकृत भएपछि मात्र तालिममा सहभागिता जनाउनुहुन अनुरोध छ।