NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३

१५ कार्यदिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम संचालन सम्बन्धी सूचना

यस केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अनुसार मिति २०८२-०५-१५ देखी २०८२-०५-३१ गतेसम्म  "१५ कार्यदिने सहकारी प्रशिक्षक प्रशिक्षण" तालिम संचालन गर्न लागेको हुदाँ सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । 

15 Days Training Notice