वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४
यस केन्द्रले मिति २०८२।०२।११ गते देखि २०८२/०२/१४ गतेसम्म सहकारी नियामक निकायमा कार्यरत कर्मचारीहरुका लागि चार (४) कार्यदिने कोपोमिस सम्बन्धी (TOT) तालिम संचालन गर्न लागेको हुँदा तहाँ निकायमा कार्यरत सहकारी सम्बद्ध कर्मचारीलाई उक्त तालिममा सहभागिता हुन मनोनयन गरी यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन अनुरोध छ।
