प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४

तालिममा सहभागी गराइदिने सम्बन्धमा

यस केन्द्रले मिति २०८१/०७/२७ गतेदेखि २०८१/०८/०७ गतेसम्म सहकारी नियामक निकायमा कार्यरत कर्मचारीहरुको लागि दश (१०) कार्यदिने प्रशिक्षक प्रशिक्षण TOT तालिम संचालन गर्न लागेको हुँदा स्थानीय निकायमा कार्यरत सहकारी सम्बद्ध कर्मचारीलाई उक्त तालिममा सहभागी हुन मनोनयन गरी सूचनामा उल्लिखित ढाँचा (Format) मा यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन मिति २०८१/०७/०८ को निर्णयानुसार अनुरोध छ।