वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
यस केन्द्रबाट मधेश प्रदेशमा "स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुवीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी" तपशिलमा उल्लेखित मिति, स्थान र समयमा हुने भएकोले तहाँबाट मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष मध्ये एक र प्रमुख प्रशासकीय अधिकृत/सहकारी शाखाको कर्मचारी मध्ये एक समेत दुई जनाको सहभागिताको लागि आमन्त्रण गरिएको व्यहोरा सादर अनुरोध छ।