NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३

दक्ष/विशेषज्ञहरूको विवरण फाराम भर्ने सम्बन्धी सूचना

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र कार्यसञ्चालन कार्यविधिको दफा १३ को प्रयोजनको लागि दक्ष र विशेषज्ञहरूको विवरण अध्यावधिक गर्नुपर्ने भएकोले केन्द्रको दक्ष र विशेषज्ञको सूची (रोष्टर) मा विवरण समावेश हुन ईच्छुक दक्ष र विशेषज्ञहरूले संलग्न बमोजिम फाराम भरी यस केन्द्रमा पेश गर्नुहुन अनुरोध छ ।

नोटस् फाराम यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा समेत पठाउन सकिनेछ ।