कार्य विवरण
- सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु,
- स्थानीय तह तथा प्रदेश सरकारबाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग,
- विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुने सहकारी शैक्षिक कार्यक्रममा सहयोग,
- विभिन्न संघ संस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणीकरणमा आवश्यक सहयोग
- प्रशिक्षण सम्बन्धी वार्षिक कार्यक्रम तयार,
- प्रशिक्षण कार्यक्रमहरूको लागि पाठ्यक्रमहरूको विकास,
- प्रशिक्षणको माग र आवश्यकता सम्बन्धी अध्ययन, अनुसन्धान तथा विश्लेषण,
- प्रशिक्षार्थीहरूले हासिल गरेको ज्ञान तथा सीपको अनुगमन,
कर्मचारी विवरण
- सहकारी प्रशिक्षक
- नायब सुब्बा
- कम्प्युटर अपरेटर
- पुस्तकालय सहयोगी